१३ वर्षीया बालिकामाथि बलात्कार, पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग
सप्तरी । सप्तरीको अग्नीसाइर–कृष्णसवरण गाउँपालिकाकी एक १३ वर्षीया बालिका २०८१ फाल्गुन १० गते बलात्कारको शिकार भएकी छन्।
आरोप अनुसार तरिहुत गाउँपालिका–५, लोहजरा टोलका १९ वर्षीय अनिलकुमार महतोले ललाईफकाई बलात्कार गरेका थिए र ज्यान मार्ने धम्की दिएका थिए। घटना तत्काल सार्वजनिक गर्न नसकिँदा ढिलो खुलासा भएको हो। पीडितले २०८२ भदौ १९ …