हेडबाँधमा गाँजासहित पक्राउ परेका भुपराज कार्कीको बयानपछि ठाकुर कुमार लेखी समातिए
राजविराज, जेठ २२
कैलाश माझी : सप्तरी प्रहरीले लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ जेठ २२ गते बिहान करिब ३:३० बजे सप्तकोशी नगरपालिका–१ हेडबाँध टोल क्षेत्रमा …