सुनसरीमा लागूऔषधविरुद्ध प्रहरी सक्रिय, ब्राउन सुगरसहित एक पक्राउ
इटहरी, साउन १७।
कैलाश माझी : सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउन १६ गते साँझ करिब ७ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र इलाका प्रहरी कार्यालय, इटहरीबाट खटिएको संयुक्त …