भारतको आक्रमणको जवाफ दिन पाकिस्तानी सेनालाई अनुमति
काठमाडौं : भारतले पाकिस्तान र कश्मीरमा आक्रमण गरेपछि पाकिस्तानले प्रतिकार गर्न मन्जुरी दिएको छ ।भारतले गरेको हवाई हमलापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले देशको सशस्त्र बललाई प्रतिकारात्मक कारबाही गर्न अधिकार प्रदान गरेको हो ।
भारतले गएराति पाकिस्तानी कश्मीर र अन्य क्षेत्रमा आक्रमण गरेको थियो । यसलाई परमाणु शक्तिसम्पन्न दुई देशबीच दशकौँदेखि …