तेजस्वी सहकारीद्वारा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विराटनगर : तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगर–५ त्रिमूर्ति चोकले सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । सहकारीका सदस्य तथा बचतकर्तालाई लक्षित गरी आयोजित कार्यक्रममा बचत तथा सहकारीसम्बन्धी विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा बचतकर्तालाई सहकारीमा सुरक्षित र प्रभावकारी रूपमा कारोबार …