ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो प्रकरण : दुई जना पक्राउ,५ दिनको म्याद थप
सप्तरी ।
ज्योति विकास बैंक लिमिटेड, क्लस्टर कार्यालय बर्दिवास अन्तर्गत कर्जा असुली कार्यमा खटाइएका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार रुपनी शाखाबाट कर्जा लिई समयमै नतिरेपछि बैंकले …