स्थानीय तहलाई सरकारको निर्देशन : सभा र कार्यपालिकाका निर्णय नियमित सार्वजनिक गर्न आग्रह
काठमाडौं, असार ३१।
कैलाश माझी : नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई सभा तथा कार्यपालिकाका निर्णय, सार्वजनिक सरोकारका सूचना तथा अन्य कानुनबमोजिम सार्वजनिक गर्नुपर्ने विवरण नियमित रूपमा सार्वजनिक गर्न कडा निर्देशन दिएको छ।
मन्त्रालयको मन प्रबन्धन शाखाले २०८३ असार ३० …