स्वास्थ्य बीमा नवीकरणमा नयाँ व्यवस्था : अब अनिवार्य KYC Update गर्नुपर्ने
काठमाडौं, भदौ २४ ।
कैलाश माझी : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अनलाइन आवद्धता तथा नवीकरण प्रक्रियालाई थप सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन HIB e-Portal सञ्चालनमा ल्याएको जनाएको छ।
बोर्डले बुधबार जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको KYC विवरण अध्यावधिक (KYC Update) गर्नुपर्ने व्यवस्था …