डोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।
आज दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अचानक अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल …