कप्तानगञ्ज घटनाको विरोधमा सप्तरीका दुई स्थानमा प्रदर्शन, बलार्दह र भगनी मलेठमा चक्काजाम
सप्तरी,साउन १२।
कैलाश माझी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको विरोधमा सप्तरीको सप्तकोशी नगरपालिकाका दुई स्थानमा हिन्दु समुदायले विरोध प्रदर्शन तथा चक्काजाम गरेका छन्।
घटनाको विरोधमा सप्तकोशी नगरपालिका–४ स्थित बलार्दह चोक र वडा नं. ११ स्थित भगनी मलेठ चोकमा स्थानीय हिन्दु समुदायले प्रदर्शन गर्दै …