भारतबाट चोरी पैठारी गरी ल्याइएका सामानसहित मोटरसाइकल चालक प्रहरी फन्दामा
राजविराज, असार १२
कैलाश माझी : सप्तरी प्रहरीले भन्सार छलि गरी भारतबाट ल्याइएको विभिन्न किराना सामानसहित एक जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे अस्थायी प्रहरी पोस्ट तितरीगाछीबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका–११ स्थित झलही नहर क्षेत्रमा सवारी चेकजाँच गर्ने क्रममा को ७ …