मादक पदार्थ सेवन गरी श्रीमतीमाथि कुटपिट, मृत्यु भएपछि श्रीमान्विरुद्ध ज्यान मुद्दा
राजविराज, साउन २६ गते।
कैलाश माझी : सप्तरीमा श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पक्राउ परेका एक पुरुषविरुद्ध अभद्र व्यवहार मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–१ शिशुवारी मुसहरी टोलका ५६ वर्षीय कोसिया सदाले गत साउन २० गते …