नागरिकलाई बन्दीसरह राख्ने प्रवृत्ति: संवैधानिक मूल्यको खुलेआम उल्लङ्घन
काठमाडौं : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने कार्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न सरकारलाई आग्रह गरेको छ।
मंगलबार अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा इन्सेकले सुकुम्बासी बस्ती हटाउने कार्यले मानव अधिकार, सामाजिक न्याय तथा …