भगवती मानव कल्याण संगठनको आयोजनामा अखण्ड २४ घण्टे श्री दुर्गा चालिसा पाठ / राष्ट्ररक्षाको कामना
भगवती मानव कल्याण संगठन नेपालले आगामी माघ ४ गते राष्ट्ररक्षाको कामनासहित अखण्ड २४ घण्टे श्री दुर्गा चालिसा पाठ गर्ने भएको छ । संगठनले काठमाडौंको पुलतीसडक स्थित पद्मोदय माध्यमिक विद्यालयमा माघ ४ गते दिनको ठिक १ बजे शुभारम्भ भएर भोलीपल्ट माघ ५ गते दिनको १ बजे समापन आरतीको कार्यक्रम राखेको छ। …