बंगलादेशमा हिन्दु युवकको हत्या, विरोधमा बलार्दह चोकमा प्रदर्शन
कैलाश माझी,सप्तरी — बंगलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवक दिपुचन्द्र दासलाई ईश्वरनिन्दाको आरोप लगाउँदै आक्रोशित भीडले कुटपिट गरी हत्या गरेको घटनाले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। धार्मिक आरोपको नाममा कानून आफ्नै हातमा लिइँदा एक निर्दोष युवाको ज्यान जानु राज्य संयन्त्रको असफलताको प्रत्यक्ष उदाहरण भएको टिप्पणी हुन …