नुवाकोटमा भयावह दुर्घटना: बस र ईभी भ्यान ४० मिटर तल भिरमा खस्दा दुईको मृत्यु
नुवाकोट, साउन ३० गते।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस अचानक गुडेर पार्किङमा राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
आज बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई …