सुनसरीमा लागूऔषध ट्याब्लेट र क्याप्सुलसहित २३ वर्षीय युवक नियन्त्रणमा
सुनसरी, असार २९ ।
कैलाश माझी : सुनसरीको इटहरी उपमहानगरपालिका–५, आइतबारेबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २९ गते दिउँसो १:३० बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जनताबस्ती र प्रहरी चौकी बालग्रामबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–५ निवासी २३ वर्षीय …