होटल व्यवसायका वेथिती रोक्न काठमाडौंमा चरणवद्ध सशक्त अनुगमन
काठमाडौं : होटल व्यवसाय क्षेत्रमा विद्यमान वेथिती र अवैध धन्दा रोक्न काठमाडौंमा सशक्त रुपमा अनुगमन शुरु भएको छ ।
नेपाल प्रहरी, पालिका र स्थानीय संघसंस्थाको संयुक्त अनुगमनमा स्वयं होटल व्यवसायी संघसमेत संयोजनकारी भूमिकामा उभिएको छ । प्रहरी बृत चक्रपथ, नेपाली होटल व्यवसायी संघ, काठमाडौं होटल व्यवसायी संघ, टोखा नगरपालिका, …